वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५ फर्मरकम्पनीलाई तीन करोड ९८ लाख नौ हजार २४५ रुपैयाँ जरिवाना तिराएको छ । विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्मरकम्पनीको अनुमगन गरेका थिए । विभागले दुई हजार ९७४, मातहतका पाँच कार्यालयले एक हजार ८०५ र…