केवलकार सञ्चालनमा आएपछि सूर्योदय अवलोकन गर्न सराङकोट पुग्ने पर्यटकको संख्या बढ्न थाल्यो

अन्नपूर्ण केवलकार पोखराले मंगलबारबाट सूर्यदर्शन सेवा सञ्चालनमा ल्याएपछि केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या बढ्न थालेको छ । विगतका दिनहरुमा भन्दा मंगलबार केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या करिब पचास प्रतिशतले वृद्दि भएको कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । पर्यटकहरुको चाहना बमोजिम बिहान ५ बजेदेखि नै सूर्योदय ९सनराइज० लाई मध्यनजर गरी केवलकार सञ्चालनमा ल्याएपछि सूर्योदय अवलोकन…