बाल्ट्राको आधिकारिक बिक्रेता बालाजी एनपीको वार्षिक आम्दानी साढे १ अर्ब

होम अप्लाएन्सेस उत्पादक कम्पनी–बाल्ट्राको नेपालका लागि आधिकारिक बिक्रेता बालाजी एनपी प्रालिले सन् २०२२ मा १ अर्ब ३३ करोड ८० लाखको कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ८ करोड ७० लाख बराबरको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा कम्पनीको आम्दानी २३ प्रतिशतले बढेको हो । सन् २०२१ को…