साधारण सेयरमा पछिल्ला वर्षहरुमा बढेको आकर्षणले निरन्तरता पाइरहेको छ । झण्डै दशक पहिलेसम्म साधारण सेयरमा निष्काशनका क्रममा पुरा सेयर बिक्री नभएर आवेदन अवधि बढाउनेसम्मका अभ्यास भएका थिए । मंगलबारदेखि सर्वसाधारणसमा निष्काशन भएको सुपर खुदी हाइड्रोपावरको साधारण सेयरमा २ दिनमा निष्काशित सेयरभन्दा बढी संख्यामा आवेदन परेको छ । कम्पनीले सर्वसाधारणमा १२ लाख ८६ हजार ५०० कित्ता…