नेष्डो समृद्ध लघुवित्तको ८ करोड २८ लाखको आईपीओ खुल्यो, फागुन १५ सम्म भर्न पाइने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन ११ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । कुल जारी सेयरमध्ये जारी पूँजीको ०.५० प्रतिशत…