अजोड इन्स्योरेन्सको एजिएम सम्पन्न, गत आवमा १०.२० करोड खुद नाफा आर्जन

अजोड इन्स्योरेन्स लिमिटेड (AIL) ले चौथो वार्षिक साधारण सभा फागुन ६ गते शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको वासलात, नाफा-नोक्सान हिसाब, आय-व्यय हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरण पारित गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले १० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन…