अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरशन मल बिक्री केन्द्र सल्यानका इन्चार्ज तत्कालीन जुनियर सहायक विरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ । आयोगले तत्कालीन जुनियर सहायक विजय कुमार पासवान विरुद्ध १८ लाख ७६ हजार ६६४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गरेको हो । पासवानले मलको नियमानुसार हिसाब किताब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरी…