नबिलले ४३ रुपैयाँमा एनबी बैंक किन्न गर्याे सम्झौतापत्रमा हस्ताक्षर

नबिल बैंकले प्रथिसेयर ४३ रुपैयाँमा नेपाल बंगलादेश बैंकलाई खरिद गर्ने सम्झौता गरेको छ । बिहीबार साँझ ६ बजे ललितपुर स्थित होटल भिभान्तामा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नबिल बैंकले बंलादेश बैंकलाई खरिद गर्दा बंगलादेश बैंकको १०० कित्ता सेयर भएका सेयरधनीले नबिल बैंकको ४३ कित्ता पाउने गरी सहमति भएको छ । एक्विजिसनपछि नबिल बैंकको…