नेपाल बङ्गलादेश बैंकको नाफा घट्यो

नेपाल बङ्गलादेश बैंक लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८१ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ९४ करोड १२ लाख नाफा कमाएको बैंकको नाफा १३.८२ प्रतिशतले घटेको हो । चुक्ता पूँजी १० अर्ब ८ करोड ५३ लाख ९९ हजार रुपैयाँ रहेको बैंकको नाफा घटेसँगै समीक्षा अवधिमा…