साताको चौथो कारोबार दिन बुधबारको प्रि-ओपनिङमा शेयर बजारमा हरियाली छाएको छ । यस अवधिमा नेप्से सूचक ७.८० अंकले बढेर २६८७.७५ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ मध्ये ८ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ । यस अवधिमा १३ कम्पनीका ३ हजार ९८२ कित्ता सेयर…