एनसीसी बैंकले कमायो ६ महिनामा ९० करोड माथि खुद नाफा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (NCCB) ले चालु आर्थिक वर्षको ६ महिना अवधिमा ९० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ६१ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा ४६.६७ प्रतिशतले बढेको हो । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ४४ करोड ४९ लाख १६…