सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

स्थानिय बजारमा सुनको भाउ २ सय रुपैयाँले बढेर छ । शुक्रबार ८ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार पुनः २ सय रुपैयाँले बढेको हो । आज छापावाला सुनको भाउ १ लाख १२ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।…