काठमाडौँ । चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ । आज बिहीबार चाँदी तोलामा ५५ रुपैयाँकाे छ । जुन ऐतिहासिक मूल्य हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ३ हजार ८०५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि चाँदीको मूल्यमा रेकर्ड…