मलमासले चाडपर्व धकेलियो: दसैंको टीका १० कात्तिकमा, १ मंसिरमा भाइटीका

आगामी वर्ष विसं २०७७ सालमा मलमास परेकाले चाडपर्व धकेलिएको छ। यससँग दशैंको टीका १० कात्तिकमा परेको छ भने भाइटीका मंसिर १ गते पुगेको हो । सरकारले २०७७ सालमा कूल ६४ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची सार्वजनिक गरेको…