‘द्वन्द्वको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने कुरालाई बुझेर सुरक्षाको बाटो अपनाउन सिक्नुपर्छ’

काठमाडौँ । वाणिज्य विद् रवि शंकर सैंजुले मध्यपूर्व तथा पश्चिम एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन्। मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘एसिया द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के…