हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबिच डिजिटल भुक्तानी सेवा सम्झौता

नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त गरी नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपालपे क्यू आर संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरु उपलब्ध गराउन हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बिच कार्तिक २३ गते एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो…