विश्व महामारीका रुपमा फैलिएको कोभिड-१९ महामारीले थलिएकाे पार्टी प्यालेस व्यवसायमा कोभिडको नयाँ भेरियन्ट 'ओमिक्रोन भाइरस' भित्रिएर पुनः सुस्ताउने भय व्यवसायीमा थपिएको छ । कोभिडको पहिलो र दोस्रो लहरका कारण २० महिना थलिएर भर्खरै तङ्ग्रिन लागेको व्यवसायमा फेरि नयाँ भेरियन्ट भित्रिएर पलायन नै हुनुपर्ने अवस्था आउने हो कि भन्ने त्रासमा पार्टी प्यालेस व्यवसायीहरुमा बढेकाे हाे ।…