आइएमई ग्रुपको भेन्चर हायर पर्चेसको ३ महिनाको आम्दानी ३ करोड

आइएमई ग्रुपको लगानी रहेको भेन्चर हायर पर्चेस प्रालिले आर्थिक वर्ष २०२३/२४को पहिलो त्रैमासमा ३ करोड आम्दानी गरेको छ । कम्पनीले गत आवमा कुल ६ करोड ९० लाख आम्दानी गरेको थियो । गत आवको तुलनामा यो आवमा कम्पनीको आम्दानी बढ्ने प्रक्षेपण रहेको छ । आव २०२३/२४ को पहिलो त्रैमाससम्ममा कम्पनीको नेटवर्थ ३४ करोड ५० लाख रहेको…