आदर्श लघुवित्तको असार १ गतेदेखि सेयर कारोबार रोक्का हुँदै

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार असार १ गतेदेखि रोक्का हुँदैछ । डिप्रोक्स लघुवित्तसँग विलय प्रकृयामा जान लागेको लघुवित्तको सेयर बिहीबारसम्म नेप्सेमा खरिद बिक्री हुनेछ । कम्पनीले यसअघि नै मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई अनुरोध गरिसकेको छ । कम्पनीले नेप्सेलाई पत्राचार गर्दै असार १ देखि १५ कार्यदिनसम्म…