सरकार र विश्व बैंकले यातायात र व्यापार विस्तारमा ३५ अर्ब लगानी गर्दै

नेपाल सरकार र विश्व बैंकको लगानीमा पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि – नेपाल (चरण १) आयोजना शुभारम्भ भएको छ । नेपाल सरकार र विश्व बैंकद्वारा संयूक्तरुपमा २७ करोड ५० लाख डलर (करिब ३४ अर्ब ९६ करोड नेपाली रुपैंया) लागतको पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना शुभारम्भ गरिएको हो ।…