काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी कर तिरेको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा बढी आयकर तिरेबापत बैंकलाई सम्मान गरेको हो ।बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्येबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छनौटमा परेको हो । एकलौटी फर्म तर्फ थर्ड आइ इन्टरनेसनल सम्मानित भएको छ भने वस्तुगत आयकरतर्फ…