काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ। कम्पनीको आईपीओमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्काशन तथा बिक्री खुला गरेको थियो । यद्यपि, मागभन्दा बढी आवेदन परेमा सो अगावै जुनसुकै समयमा पनि निष्काशन तथा बिक्री बन्द गरिने कम्पनीले…