राष्ट्र उत्थान लघुवित्तले तोक्यो साधारण सभा र बुक क्लोज मिति

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले असार १६ गते शनिबार होटल अरनिको, धुलिखेल, काभ्रेपलान्चोकमा सभा आह्वान गरेको हो । सभाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड आशा लघुवित्त वित्तीय संस्था लिमिटेडसँंग गाभ्ने\गाभिने सम्बन्धि प्रस्ताव पारित गर्ने छ । यस्तै संस्थाको चुक्ता पूँजी १७ करोड ५० लाखबाट वृद्धि गरी…