काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से १९.८५ अंकले घटेर २६९४.२० अंक कायम भएको हो । आज सेयरबजारमा ३२९ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ४१ कम्पनीका सेयरमूल्य बढेको छ भने २१० कम्पनीको सेयरमूलयमा गिरावट आएको छ । आज कुल २ करोड…