नयाँ कम्पनीको रुपमा स्थापित हिमालयन रि इन्स्योरेन्सले साधारण सभा आह्वान गरेको छ । कम्पनीले कात्तिक १२ गते, होटल अलफ्ट, ठमेलमा प्रथम वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको भदौ ३० गते सम्पन्न कम्पनी संचालक समितिको बैठकले सभाको मिति तोकेको हो । सभा अपरान्ह ५ बजे शुरु हुनेछ । सभाले सर्वसाधारणका लागि साधारण शेयर आईपीओ निष्काशन…