वाणिज्य विभागको पहलमा ‘सुपर मार्केट’ तथा ‘चेन शप’ ले चाडपर्वमा सुपथ मूल्य पसल चलाउने

देशभरका चेन सुपर मार्केटहरुले चाड पर्वको समयमा उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने भएका छन् । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागको पहलमा चेन सुपर मार्केटहरुले यस्तो अभियान चलाउन लागेका हुन् । वाणिज्य विभागले भाटभटेनी, सेल्स बेरी, बिग मार्ट, पे एण्ड के मार्ट लगायतका सबै चेन सुपर मार्केटहरुलाई बोलाएर उपभोक्तालाई सुपथ मूल्यमा वस्तु…