माथिल्लो छ्याङ्दी खोला जलविद्युत आयोजनाको आन्तरिक परीक्षण पूरा

माथिल्लो छ्याङ्दी खोला जलविद्युत आयोजनाको आन्तरिक परीक्षण पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । असोजको पहिलो साताभित्र आयोजनाबाट व्यवसायिक रुपमा उत्पादन सुरु हुनेछ । २०७७ साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य रहेपनि बाढी र पहिरोको विपद्जन्य घटनाले आयोजना निर्माणमा एक वर्षभन्दा धेरै ढिलाइ भएको…