सेयर बजारबाट सीमित ब्यक्तिले नाफा लिने अवस्थाको अन्त्य गर्नुपर्छः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर बजारबाट सीमित ब्यक्तिले नाफा लिने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३१ औं वार्षिकाेत्सवमा बोल्दै उनले ५६ लाख लगानीकर्ताको आडमा केही सीमित व्यक्तिहरुले मात्रै हाल नाफा लिइरहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका हुन् । अर्थमन्त्री महतले आयकरको विषयलाई उठाएर सीमित लगानीकर्ताहरुले बजार चलखेल गरेर लाभ उठाएको…