एसियन हाइड्रोपावरको ‘लक–इन’ अवधि फागुन १३ गते सकिँदै

काठमाडौँ । एसियन हाइड्रोपावर लिमिटेडको संस्थापक शेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि सुरक्षित गरिएको (लक(इन) शेयरको अवधि आगामी फागुन १३ गते समाप्त हुने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को व्यवस्था बमोजिम सार्वजनिक निष्कासन गरिएको शेयर बाँडफाँट भएको मितिले तीन वर्ष पूरा भएपछि लक(इन अवधि स्वतः…