काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । मंगलबार नेप्से ३.२७ अंकले बढेर २५८४.४९ अंकमा पुगेको छ । कारोबारमा आएका ३२८ कम्पनीका ७६ लाख ६८ हजार ९१५ कित्ता सेयरहरु ९२ हजार ७४६ पटक किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ । सोमबार नेप्से १३.८८ अंकले…