काठमाडौँ । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबीच लगानीकर्ताहरू सुरक्षित स्थानतर्फ लागेपछि पछिल्लो समय सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । इतिहासमै पहिलो पटक ५ हजार डलर नाघेको हो । सन् २०२५ मा अत्याधिक बढेको सुनको मूल्यले यो वर्ष पनि आफ्नो ऐतिहासिक यात्रालाई निरन्तरता दिएको हो । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित…