नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्रीमा ल्याएको छ । सरकारलाई आवश्यक पर्ने आन्तरिक ऋण उठाउनका लागि केन्द्रीय बैंकले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री हुने सबै परिमाणको ट्रेजरी बिल यसअघि बिक्री भैसकेको बिलको नवीकरण गरिन लागिएको हो । सरकारले पुरानो…