संयुक्त सरकरले देशको अर्थतन्त्रले पूँजी निर्माण गर्न जटिल अवस्था रहेको औल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा श्वेत पत्र प्रस्तुत गर्दै पछिल्ला समयमा उपभोग बढेको र राष्ट्रिय बचत घटेको हुनाले पुँजी निमार्ण हुने अवस्था नरहेको बताएका हुन । श्वेत पत्र अनुसार आर्थिक वर्ष २०७३/७४ को कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अनुपात ८७ प्रतिशत रहेको थियो ।…