सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो

मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । सुन चाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतिकित्ता १५० रुपैयाँले बढेको हो । चाँदीको मूल्य भने प्रति तोला १० रुपैयाँले घटेको छ । महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८९ हजार २ सय,…