साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा भन्दा झण्डै २५ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६ करोड ३२…