मल्टीपर्पस फाइनान्स (MPFL) ले मंसिर १९ गते २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको कार्तिक १९ गते सम्पन्न बैठकले केन्द्रीय कार्यालय राजविराज सप्तरीमा उक्त सभा बोलाएको हो । सभाले संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन सहित वासलात तथा नाफा नोक्सान हिसाब र सोहि सम्बन्धि नगद प्रवाह…