थप १ हजार ८३१ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनामा कोरोना भाइरस परिक्षण गरेको थियो । जसमा ५ हजार ५३५ जनामा पिसिआर परिक्षण गर्दा १ हजार २३७ जना र ३ हजार ६८३ जनालाई एन्टिजेन्टबाट परिक्षण गर्दा ५९४ जनामा संक्रमणको…