बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर १५ गते, बुकक्लोज कहिले ?

बैंक अफ काठमाण्डू (BOKL) ले मंसिर १५ गते साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक २० गते सम्पन्न १६७ औं बैठकले बैंकको प्रधान कार्यालय कमलपोखरीमा भिडियो कन्फरेन्स मार्फत साधारण सभा बोलाउने निर्णय गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कार्तिक २८ गते शुक्रबार शेयरधनी दर्ता किताब बन्द गर्ने…