नेपाल इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको करार सेवाको म्याद असार ८ गते सकिएसँगै कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा पोखरललाई नियुक्त गरेको हो । नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्मको लागि कम्पनीमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललई निमित्त प्रमुख कार्यकारी अधिकृत…