प्रिमियम र मर्जरमा राज्यले कर लिनुपर्ने व्याख्या भए छुट नलिई तिर्नै पर्छ: अर्थमन्त्री महत

सेयर प्रिमियमको आम्दानीबाट लाभांश वितरण गर्दा तथा मर्जरमा भएको लाभमा तिर्नुपर्ने आयकरमा ब्याज तथा शुल्क छुट दिएर सम्बन्धित कम्पनीहरुलाई सहुलियत दिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । उनले अदालतले तिर्न पर्ने ब्याख्या गरेको खण्डमा अहिलेको छुट नलिइ पनि कम्पनीहरुले उक्त कर तिर्नै पर्ने बताएका हुन । अर्थमन्त्री महतले मर्जरको लाभ तथा सेयर प्रिमियम आम्दानीबाट…