आठ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमाथि अमेरिकी नियन्त्रणको विरोध गर्ने आठ युरोपेली देशबाट आयात हुने वस्तुमा आगामी फेब्रुअरीदेखि १० प्रतिशत भन्सार शुल्क लागू हुने घोषणा गरेका छन् । उनले यदि जून १ सम्म ग्रिनल्यान्डको सम्बन्धी सहमति हुन नसकेको खण्डमा, भन्सार शुल्क २५ प्रतिशतसम्म बढाइने स्पष्ट पारे । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत…