काठमाडौं । पछिल्लो समय बैंकबाट ऋण लिन निकै सहज बन्दै गएको छ । ऋणको ब्याजदर सस्तो भएको छ भने बैंकले पनि केही क्षेत्रमा प्राथमिकता दिएर ऋण विस्तार गरिरहेका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा ब्याजदर घट्दो क्रममा रहँदा घरकर्जा झनै आकर्षक बनेका छन् । यदि तपाईं घर बनाउने सोचमा हुनुहुन्छ भने बैंकहरूले सस्तो ब्याजदरमा घरकर्जा…