स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हरेक दिन कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिन नहुने भएको छ । बडादशैंका कारण यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि पत्रकार सम्मेलन स्थगन गरिएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि हुने नियमित पत्रकार सम्मेलन थप परिमार्जन समेत हुने…