सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर बनेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार सोमबार सुनचाँदीको मूल्य स्थीर बनेको हो । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३२५ रुपैयाँ कायम गरिएको छ । सुनचाँदीको कारोबार आइतबार…