प्रि-ओपनिङ्गमा ५५ कम्पनीको मूल्य बढ्यो, नेप्सेमा ९ अंक वृद्धि

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा ५५ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा करिब दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से ९.१६ अंकले बढेको छ । यससँगै नेप्से ३ हजार ९४ दशमलव २४ अंकमा पुगेको छ । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको…