सामलिङ्ग पावर कम्पनीको आईपीओ स्थगित

सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको आईपीओ अहिलेलाई स्थगित भएको छ। इलाममा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न साउन १८ गतेदेखि साउन २५ गतेसम्म लागु गरिएको निषेधाज्ञाका कारण निष्काशन मिति सारिएको कम्पनीले बताएको छ। कम्पनीले पुनः अर्को सूचना प्रकाशित गरी उत्तः शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिने…