भेरी अस्पताल नेपालगञ्जका लेखा अधिकृत सहित ११ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगञ्जका लेखा अधिकृतसहित ११ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अपरेटर अरुणराज खनाल, लेखापाल इन्द्रबहादुर खत्री, सहलेखापाल पैमबहादुर खत्रीको मिलेमतोमा आर्थिक वर्ष २०७६/०७७ का लागि सेवा प्रदायक फर्म तथा पसलबाट १९ लाख १३ हजार ७० बराबरको नगद र जिन्सी…