अपि पावर कम्पनी (API) ले हकप्रदमा बिक्री नभएको २ लाख १५ हजार ५९९ कित्ता शेयर लिलामीबाट बिक्री गर्ने भएको छ ।अपिले साउन १३ गतेदेखि उक्त शेयर लिलामीबाट बिक्री गर्न लागेको हो । लिलामीमा राखिने शेयरमा साउन २० गतेसम्ममा आवेदन दिनु पर्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार कम्पनीको…