माछापुच्छ्रे बैंक (MBL) को शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षबाट प्रस्ताव गरेको ७.०३ प्रतिशत बोनसको बिहीबार बुकक्लोजसँगै शेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले बैंकको ७.०३ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता २३१.७१ रुपैयाँ तोकेको छ । बैंकको बुधबार २४८ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ । बैंकले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आज…