करको विवाद मिलेसँगै नेप्सेमा ५३ अंकको बाउन्स ब्याक, सम्पत्ति साढे ७७ अर्बले थपियो

व्यक्तिगत लगानीकर्ताले तिरेको पाँच र साढे सात प्रतिशतको पुँजीगत लाभकर नै अन्तिम करको रुपमा मान्न अर्थ मन्त्रालय तयार भई लगानीकर्तासँग सम्मझदारी भएसँगै आइतबार सेयर बजारमा ५३ अंकको बाउन्स ब्याक भएको छ । आज अर्थमन्त्रालयमा भएको लगानीकर्तासँगको वार्तामा सरकारले हाल कायम रहेको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने निर्णय गरेसँगै नेप्से…